काठमाडौं । निर्वाचन आयोगले एकैदिन ९ जनासँग स्पष्टीकरण सोधेको छ । आयोगले एकएक जना उम्मेदवार, कर्मचारी र जिल्लास्तरीय पदाधिकारी, दुई जनप्रतिनिधि र ४ जना शिक्षकसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतको प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई जिल्लाको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको भन्दै २४ घण्टाभित्र आफैं वा आफ्नो […]