त्रिपोली । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ‘उनीहरू सबैले उम्मेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,’ आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ । आयोगका अधिकारीहरूले […]