निर्वाचनका लागि राप्रपा नेपालले पाँच हजार सहयोगीबाट १०/१० हजार रुपैयाँ संकलन गर्ने

काठमाडौं : राप्रपा नेपालले आसन्न निर्वाचनका लागि आर्थिक संकलन गर्ने भएको छ। आज काठमाडौंमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निमित्त १० हजार गुणा ५ हजार अभियान कार्यान्वयन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको बैठकले यो अभियान अन्तर्गत पाँच हजार सहयोगीहरु प्रत्येकबाट दश/दश हजार रुपैयाँ…

सम्बन्धित सामग्री

राप्रपा नेपालको समर्थन काठमाडौं ७ मा मानुषीलाई, १ मा एमालेलाई

काठमाडौं : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले सत्ता गठबन्धनको समर्थन रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईलाई समर्थन गर्नु भएको छ।प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारू उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले आज जारी गरेको वक्तव्यमा उल्लेख छ। तर काठमाडौंकै क्षेत्र १ मा भने राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ति केसीले एमालेका उम्मेदवार किरण पौडेललाई समर्थन गर

नुवाकोट- १ राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट-१ बाट उम्मेदवारी दिएकी राप्रपा नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले नेकपा एमालेलाई सहयाेग गर्ने भएकी छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको जनाउँदै एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पारिन्। प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानले भनिन्, […]

राप्रपा घोषणापत्रः दुई तहको सरकार, प्रदेश खारेज गर्ने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ । राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको परिकल्पना छ । राप्रपाले आफ्नो चुनावी एजेन्डामा प्रदेश तहको संरचना खारेज गर्ने […] The post राप्रपा घोषणापत्रः दुई तहको सरकार, प्रदेश खारेज गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ ३ मा राप्रपा नेतृ रेखा थापाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छिन्। नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयनपत्र दर्ता...

राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

झापा – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र न ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन्। मंगलबार बसेको राप्रपाको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा लिङ्देनको मात्रै नाम सिफारिस गरेको हो । राप्रपाले स्थानीय आवश्यकताका आधारमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी […]

स्थानीय तह निर्वाचन : राप्रपा विराटनगरको उम्मेदवार छनोटमा सकस

विराटनगर- स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विराटनगरको उम्मेदवार छनोट सकसपूर्ण देखिएको छ। राप्रपा जिल्ला कार्यसमिति मोरङका अनुसार आकांक्षी बढी देखिएपछि आन्तरिक छलफल जारी रहेको छ। मोरङका राप्रपा अध्यक्ष माधव आचार्यका अनुसार विराटनगर महानगरका लागि पछिल्लो समय महामन्त्री प्रल्हाद साह र दिलीप धाडेवा दौडमा देखिएका छन्। केही समयअघि महानगरमा १० रुपैयाँमा खाना खुवाउने […]

राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् । आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली काँग्रेस, एमाले लगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए ।“राजा र पञ्चायतलाई गाली गरेर अब खाने दिन गए”,

राप्रपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ ।राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्रपा नेपालले अबको मुख्य एजेण्डा विकास र समृद्धिको हुनुपर्ने बताएको छ । यद्यपि पार्टीको प्राथमिक वैचारिक राजनीतिक कार्यदिशा ‘संवर्द्धनवादी दर्शनका आधारमा राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्रको पुनर्स्थापना ’ हु

राप्रपा अब महाधिवेशन केन्द्रित, अध्यक्ष कमल थापाको यस्तो आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब महाधिवेशन केन्द्रित भएको छ । संसद विघटनसँगै वैशाखका लागि तोकिएको निर्वाचनका कारण महाधिवेशन प्रभावित हुनसक्ने आशंका गरिएपनि सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि अब राप्रपा महाधिवेशन केन्द्रित हुने भएको हो । राप्रपा अध्यक्ष कमल थापाले बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राप्रपा महाधिवेशन सुनिश्चित भएको जनाएका छन् । ‘प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाको महाधिवेशन ...