समाजवादी शासन व्यवस्था अवलम्बन गरेको चीन आर्थिक रूपले बजारमुखी अर्थतन्त्र हो । सन् १९७८ ताका केन्द्रीकृत अर्थनीतिलाई खुला अर्थनीतिमा रूपान्तरण गरियो । माओपश्चात् नेतृत्व सम्हाल्न पुगेका देङ साउपिङले त्यो जोखिम उठाए । आर्थिक उदारीकरणबाट लाभ लिन चुक्दै चुकेन, चीन । खुला अर्थतन्त्रपश्चात् अधिकांश वस्तुको मूल्य नियन्त्रण खुला गरियो । पुँजीबजार फराकिलो पारियो । स्टक एक्सचेन्स […]