कोरोनाको दोस्रो लहर सबै उमेरका मानिसका लागि खतरनाक छ । यसले फोक्सो मात्र नभई शरीरका अन्य महत्त्वपूर्ण अंगहरूलाई पनि नराम्रो असर पार्छ ।
कलेजोमा पनि कोरोनाले असर पार्छ । कलेजोले शरीरमा ५०० भन्दा बढी काम गर्छ । खानेकुरा पचाउने, विषाक्त पदार्थ बाहिर निकाल्ने, शरीरलाई ऊर्जा दिने, रोगहरूबाट लड्ने शक्ति दिने काम कलेजोले नै गर्छ । त्यसैले कलेजोलाई सुरक्षित राख्नु जरूरी छ ।
यहाँ हामी कलेजो स्वस्थ राख्ने उपायहरू सुझाउँदैछौं ।
कलेजोलाई बलियो बनाउन पालुंगो र गाजरको जुस पिउने गर्नुस् ।
लौका, अलि...