चन्द्रमामा आधिपत्य जमाउन चीन र अमेरिकाबीच प्रतिस्पर्धा !

अन्तरिक्षमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।  चन्द्रमाको विषयमा दुई देशले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  यसैबीच अमेरिकी अन्तरिक्ष नियोग नासाले मून मिसनको तयारी गरिरहेको छ । आर्टेमिस प्रोग्राम अन्तर्गत मानवरहित अन्तरिक्षयान चन्द्रमामा पठाउने र फर्काउने नासाको योजना छ ।  स्थायी रूपमा चन्द्रमामा बस्ती बनाउन खोज्ने अमेरिकाको मिसनमा संसारका तीन ठूला अन्तरिक्ष एजेन्सीले साथ दिएका छन् ।  यी तीन स्पेस एजेन्सीका साथै नासाले अन्य धेरै मुलुकसँग सम्झौता गरेको छ ।  अमेरिकाकेन्द्रित भए...

सम्बन्धित सामग्री

नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै हो : वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताएका छन् ।  बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...

चीन र भारतसँग नेपालले प्रतिस्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै होः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताएका छन्।...

अन्तरिक्षमा चीन–अमेरिकाको प्रतिस्पर्धा नियन्त्रणबाहिर जाने खतरा

पृथ्वी र चन्द्रमाबीचको अन्तरिक्ष क्षेत्रमा चीन र अमेरिकाबीचको बढ्दो प्रतिस्पर्धा नियन्त्रणबाहिर जाने जोखिम छ । सबै संकेतहरूले यी अन्तरिक्ष प्रतिद्वन्द्वीको प्रतिस्पर्धा आगामी दुईदेखि तीन दशकमा मंगलग्रहसम्म विस्तार भएर यसले अझ बढी नकारात्मक...

‘चीन, भारतसँग प्रतिस्पर्धा छल्नुपर्छ’

भारत र चीन दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा भएका कारण नेपालले प्रतिष्पर्धालाई छलेर उनीहरुसँग प्रतिष्पर्धा नहुने उत्पादन निर्यात गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।“अन्यथा हामी आयातमात्र गर्ने अवस्थामा पुग्छौं,” सोमबार सम्पादकहरुसँग कुरा गर्दै उनले भने, “हामीले के के चीजहरु निर्यात गर्न सक्छौं, ती चीजको निर्यातबाट विदेशी मुद्राको सञ्चय कसरी गर्न […]

चीन–अमेरिका प्राविधिक प्रतिस्पर्धा कसले जित्ला ?

अमेरिकाले चीनको प्राविधिक चुनौतीलाई सफलतापूर्वक जवाफ दिने हो भने देशभित्र अनुसन्धानमा लगानी बढाउनुपर्छ  प्राविधिक आधिपत्यका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चलिरहेको छ । अमेरिका धेरै लामो समयदेखि जैविक, सूक्ष्म तथा सूचना प्रविधिमा...

टोकियो ओलम्पिकमा आज २२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं। टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, अमेरिका, चीन, रुसी खेलाडी, बेलायत, दक्षिण कोरिया रहेका छन्।

ताइवानलाई लिएर चीन–अमेरिकाबीच तनाव बढ्दा पूर्वी एसियाको शान्तिमा खतरा

सीएनएन। जापानले ताइनवानलाई लिएर चीन र अमेरिकाबीच तनाब बढ्दा पूर्वी एसियाको शान्ति र स्थायित्व खतरामा परेको बताएको छ। चीन र अमेरिकाबीच झन् आर्थिक तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा बढ्दा पूर्वी एसियामा चुनौतीहरु थपिएको जापानको वार्षिक रक्षा श्वेतपत्रमा उल्लेख छ।“अहिलेसम्मकै सबैभन्दा संवेदनशील अवस्थाको महसुस हामीले गरेका छौं,”श्वेतपत्रमा भनिएको छ। पछिल्ला चीनले ताइवान वरपर सैनिक गतिविध उल्लेख्य रुपमा वृद्धि गरेकोसमेत जापानले जनाएको छ।