ताइवानलाई लिएर चीन–अमेरिकाबीच तनाव बढ्दा पूर्वी एसियाको शान्तिमा खतरा

सीएनएन। जापानले ताइनवानलाई लिएर चीन र अमेरिकाबीच तनाब बढ्दा पूर्वी एसियाको शान्ति र स्थायित्व खतरामा परेको बताएको छ। चीन र अमेरिकाबीच झन् आर्थिक तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा बढ्दा पूर्वी एसियामा चुनौतीहरु थपिएको जापानको वार्षिक रक्षा श्वेतपत्रमा उल्लेख छ।“अहिलेसम्मकै सबैभन्दा संवेदनशील अवस्थाको महसुस हामीले गरेका छौं,”श्वेतपत्रमा भनिएको छ। पछिल्ला चीनले ताइवान वरपर सैनिक गतिविध उल्लेख्य रुपमा वृद्धि गरेकोसमेत जापानले जनाएको छ।

सम्बन्धित सामग्री

नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव

रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ।

सर्विया र कोसोभोबीच तनाव बढ्दा यूरोपमा फेरि अर्को युद्धको खतरा

काठमाडौं, १६ साउन । यतिबेला पूर्वी यूरोपको देश युक्रेनमा युद्ध चलिरहेको छ । महिनौंको युद्ध रोकिने छाँट छैन । ठूलो धनजनको क्षति पुगेको छ । यूरोपको मुख्य खाद्यान्न सामाग्री उत्पादक देश हो युक्रेन । युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशहरुसँग रुसको टकराव बढेको छ । रुसमाथि प्रतिबन्धहरु लगाइएको छ । जसले यूरोपमा ऊर्जा संकट छ । […]

आफ्नो भूमिमा अमेरिकी सेना रहेको ताइवानी राष्ट्रपतिद्वारा पुष्टि

११ कात्तिक, काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले चिनियाँ खतरा दिनदिनै बढिरहेको बताएकी छन् । मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै वेनले बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला वेनले उक्त अभिव्यक्ति दिएकी हुन्। अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई […]

८ घण्टाभन्दा कम सुत्नेलाई डिप्रेसनको खतरा !

सान फ्रान्सिस्को, २२ पुस -दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।  अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।  सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।  विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी ...

हर्ट एट्याकको खतरा : यी ब्लड ग्रुप भएका मानिसहरूमा बढी

बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको छ । पछिल्लो समय विश्वमा मुटुसम्बन्धी विभिन्न समस्याहरु बढीरहेको अध्ययनहरुले देखाएको छ ।  मुटुसम्बन्धी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ्य खानपान, व्यायामको कमी, तनाव लगायतलाई मानिएको छ । तर एक अनुसन्धानका अनुसार हार्ट अट्याकको एक कारण हाम्रो शरीरमा रहेको रगतको समूह –ब्लड ग्रुप) पनि हुन्छ । ब्लड ग्रुपबाट हार्टअट्याकको खतरा पत्ता लाग्न सक्छ । साथै यो सम्भावनाको पनि पत्ता लाग्छ कि कुन ब्लड ग्रुपका मानिसमा हार्ट अट्याकको धेरै खतरा छ ? अनु...

सुगरका बिरामीलाई कस्तो अवस्थामा इन्सुलिन चाहिन्छ (भिडिओ)

सुगरका बिरामीको पहिलो उपचार भनेको जीवनशैलीमा परिवर्तन गर्नेनै हो। विशेष गरेर अफिसमा बसि काम गर्नेले थोरै मात्रामा भए पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। तनाव कम लिनुपर्छ। जति तनाव लियो त्यति सुगर बढ्ने खतरा हुन्छ।

हर्ट एट्याकको खतरा : यी ब्लड ग्रुप भएका मानिसहरूमा बढी

बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको छ । पछिल्लो समय विश्वमा मुटुसम्बन्धी विभिन्न समस्याहरु बढीरहेको अध्ययनहरुले देखाएको छ ।  मुटुसम्बन्धी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ्य खानपान, व्यायामको कमी, तनाव लगायतलाई मानिएको छ । तर एक अनुसन्धानका अनुसार हार्ट अट्याकको एक कारण हाम्रो शरीरमा रहेको रगतको समूह –ब्लड ग्रुप) पनि हुन्छ । ब्लड ग्रुपबाट हार्टअट्याकको खतरा पत्ता लाग्न सक्छ । साथै यो सम्भावनाको पनि पत्ता लाग्छ कि कुन ब्लड ग्रुपका मानिसमा हार्ट अट्याकको धेरै खतरा छ ? अनु...

यी ब्लड ग्रुप भएकामा हुन्छ हार्ट अट्याकको खतरा