एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ । त्यो […]
२४ माघ, काठमाडौं । पुस तेस्रो साता नेपाली युवा टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एसीसी यू–१९ एसिया कपको तयारीमा व्यस्त थियो । समर्थक र शुभचिन्तक खेल्नु अगावैदेखि उत्साहित थिए । त्यसको मुख्य कारण सिनियर टोलीका अलराउन्डर गुल्सन झा यू–१९ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय थियो । पछिल्लो एक वर्षमा उनले सिनियर टोलीबाट […]
युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।...
काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]
नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]
२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ […]
कैलाली– कैलालीको धनगढीमा राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । चैत ६ गतेदेखि हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले आयोजन गर्न लागेको छ । प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने […]
१४ पुस, काठमाडौं। युएईमा एसीसी यू १९ एसिया कप खेलेर नेपाली यू १९ क्रिकेट टिम स्वदेश फर्किएको छ । समूह चरणको तीनवटै खेलमा पराजित भएको नेपाली टोली बुधबार नेपाल आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले एअरपोर्टमा स्वागत गरेका थिए । टेष्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्दै नकआउट चरण पुग्ने लक्ष्य राखेपनि नेपाल जितविहिन बनेको […]
काठमाडौं–युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् । यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई […]
३० चैत, काठमाडौं ।नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सोमबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता ५ वर्षको रहनेछ । सम्झौतापछि अब वाइवाइ नेपाल यू-१९ क्रिकेट टिम […]