नैतिकता हाम्रो जीवनको आधार हो। यसबिना आध्यात्मिक जीवनको कल्पना पनि गर्न सकिँदैन। जीवनभर हामी आफ्नो जीवनलाई सुखी र सम्मानित बनाउनका लागि प्रयास गरिराख्छौँ। तर, बेहोसीमा अज्ञानताको पर्दा हाम्रो अगाडि देखापर्छ।...
प्रसिद्ध भारतीय आध्यात्मिक गुरु पायलट बाबाको नेपालमा आज (शुक्रबार) देखि आध्यात्मिक शिविर सुरु हुँदैछ । शुक्रबारदेखि भरतपुर ६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा पाँचदिने आध्यात्मिक शिविर...
काठमाडौं : आध्यात्मिक वातावरण स्थापनाको निम्ति रथयात्रा गरिएको छ। नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा गरिएको हो।महोत्सव कमलादी, घण्टाघर, रत्नपार्क, जमल, दरबारमार्ग, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर, न्युरोड हुँदै टुँडिखेलमा समापन गरिएको थियो। भगवान कृष्णको नामको कीर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लास पूर्ण विधिले उत्सव मनाउने गरिन्छ।
काठमाडौं, जेठ १७ । भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलन जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित […]
नेपाल व्यवस्थापन संघद्वारा आयोजित ‘प्रबन्धनमा आध्यात्मिकता, कर्पोरेट उत्कृष्टताका लागि साँचो’ शीर्षकको आध्यात्मिक व्याख्यान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।...
नेपाल व्यवस्थापन संघद्वारा आयोजित ‘प्रबन्धनमा आध्यात्मिकता, कर्पोरेट उत्कृष्टताका लागि साँचो’ शीर्षकको आध्यात्मिक व्याख्यान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।...
काठमाडौँ । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले आध्यात्मिक आशीर्वाद पाउने गरेको बताए । सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्ध जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बिचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए । दुई देशबिच घनिष्ठ सम्बन्ध […]
काठमाडौं, २ मंसिर । योगगुरु बाबा रामदेवले नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश भएको बताएका छन् । उनले नेपालसँग आफ्नो तीन दशकदेखि आत्मीय सम्बन्ध रहेको पनि बताए । ‘नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश हो,’ आज काठमाडौं उत्रिएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा रामदेवले भने, ‘नयाँ सेवाको सौगात दिन आएको हुँ ।’ उनले नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो […]