पायलटबाबाको पाँच दिने आध्यात्मिक शिविर आजदेखि

प्रसिद्ध भारतीय आध्यात्मिक गुरु पायलट बाबाको नेपालमा आज (शुक्रबार) देखि आध्यात्मिक शिविर सुरु हुँदैछ । शुक्रबारदेखि भरतपुर ६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा पाँचदिने आध्यात्मिक शिविर...

सम्बन्धित सामग्री

डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने

काठमाडौँ-डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रको घोषणा गरेका हुन्। उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने बताए। केसीले विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पूरुा नगरेको आरोप लगाएका छन्। केसीले भने,‘यो […]

महानगरले आजदेखि फुटपाथमा व्यापार गर्न दिने

ललितपुर, ६ कात्तिक । आजदेखि ललितपुर महानगरपालिकाले फुटपाथमा पसल राख्न दिने भएको छ। बटुवाहरुलाई हिड्न गाह्रो भएको भन्दै सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गर्दै पसल राख्न दिने भएको हो । महानगरले स्थानीय स्तरमा उत्पादन भएका फूल,रङ, कपडा,जुत्ताचप्पल र तिहारमा प्रयोग गरिने सामाग्रीको पसल राख्न दिने महानगरले निर्णय गरेको हो । आजदेखि […]

कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

काठमाडौँ,३० साउन । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई÷शुभकामना तथा अभिमुखिकरण कार्यक्रमको आज उद्घाट्न गर्नेछन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ […]

सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

काठमाण्डाै - सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्याेट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६ सय १२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौड...

मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव

मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु हुँदैछ । फागुन औंसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोसमेत सहभागी हुनेछन् ।डोलापछि परम्परागत बाजाँगाजासहित

सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा दिने

काठमाडौँ, १ फागुन। सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ । गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा दिने भएको हो । ४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग […]

एमाले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।यसैगरी स्थानीय तहक

सिरिञ्ज अभाव देखाउँदै आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो […]

आजदेखि दुई दिने अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन सुरु

आजदेखि दुई दिने अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन सुरु भएको छ । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन कुपण्डोलको हिमालय होटलमा सुरु भएको हो ।उपराष्ट्रपति नन्दबहादुर पुनको उद्घाटनसँगै सुरु भएको सम्मेलनमा देश तथा विदेशका करिब ५०० जना आर्किटेक्ट सहभागी हुँदैछन् । सहभागी मध्ये २०० नेपाली र ३०० जना विदेशी हुने आर्किटेक्ट रहने सोनाका अध्यक्ष राजेश थापाले जानकारी दिए ।कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले वास्तुकला नेपालको पहिचान भएको र विदेशबाट नेपालको

काठमाडौँ जिल्ला प्रशासनले आजदेखि नियमित सेवा दिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि नियमित सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सबै सेवा बन्द गरेको प्रशासनले निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सेवा प्रदान गर्ने भएको हो । सोमबार सूचना जारी गर्दै आजदेखि सेवा ग्राहीलाई नियमित सेवा दिने जानकारी दिएको छ । सेवाग्राहीले सेवा […]