एमालेका महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर – भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। उनले नेकपा (माल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो। कांग्रेसका थापाले २४ हजार दुई सय ३८ मत ल्याएर विजयी […]

सम्बन्धित सामग्री

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो […]

भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।