सिभिल अस्पतालमा स्थानीय तहका कर्मचारीलाई विभेद : किन पाउँदैनन् छुट ?

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिकाको कार्यालयमा तीन वर्षदेखि कार्यरत कर्मचारी सोमबहादुर थापा (नाम परिवर्तन) लाई कोभिड संक्रमण भएयता निरन्तर छातीमा समस्या आइरह्यो । पटकपटकको परीक्षणमा पनि समस्या पहिचान नभएपछि स्थानीय तनहुँ सेवा अस्पतालका चिकित्सकले काठमाडौं गएर छातीरोग विशेषज्ञबाट परामर्श लिन सुझाए । सोमबहादुरले सुनेका थिए, काठमाडौंमा सरकारी कर्मचारीलाई विशेष छुट दिएर उपचार छुट्टै अस्पताल...

सम्बन्धित सामग्री

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

जहाँ घाटमा पनि विभेद हुन्छ

गल्कोट नगरपालिकाकी कार्यपालिका सदस्य तुलसी परियार जनप्रतिनिधि भएर पनि जातीय विभेद भोग्नु परेको छ। उनलाई कतै देखिने गरेर विभेद गर्छन् त कतै अदृश्यरूपमा। गल्कोटको हटियाँ बजार बाहेका सबै स्थानमा विभेद सिकार दलित समुदाय भइरहेको उनले बताइन्। उनका अनुसार गल्कोटमा जीउँदो व्यक्तिले त विभेद भोगेका छन् नै शवलाई समेत हद पार गरेर विभेद गरिएको छ। जहाँ […]

मधेसमा विभेद : ऐन छ, चैन छैन

नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा बर्जित छ । जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र सामाजिक जागरणका अन्य अभियानको जगमा देश गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा प्रवेश गरेको छ । यति धेरै राजनीतिक उपलब्धिकाबीच पनि सामन्ती समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै छन् । देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको […]

प्रदेश राजधानीकै महिला विभेद भोग्न बाध्य

नेपालको संविधान २०७२ ले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यको परिकल्पना गरेको भए पनि कर्णाली प्रदेशको राजधानीमै महिला विभिन्न प्रकारका विभेद भोग्न बाध्य रहेको पाइएको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा न्यायिक समिति वीरेन्द्रनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाले अझै पनि विभेद र हिंसा भोग्न बाध्य भएको बताएका हुन् । ज्यालामा विभेद भोग्नु […]

अमेरिकी प्रविधि कम्पनीमा जातमा आधारित विभेद

विभेद निमिट्यान्न गर्न नीति बनाएको एप्पलले विभेद सचेतना सम्बन्धमा आफ्ना कर्मचारीलाई दिइने तालिममा स्पष्टसँग जात शब्दको प्रयोग गर्ने गरेको छ मेरिकाको संविधानले विभेदका आधारमा जातलाई चिन्दैन, तर ठूला कम्पनी विशेषगरी प्रविधि...

कहाँ छैन जातीय विभेद ?

एक्काइसौँ शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्यासम्मका घटनाका पछिल्तिर जातीय विभेद नै प्रमुख कारणको रूपमा देखिने गरेको छ । दिनहुँका...

जिल्ला प्रशासन कार्यालय परिसरमै जातीय विभेद छ

जिल्ला प्रशासन कार्यालय बैतडी परिसरमै जातीय विभेद हुने गरेको सरोकारवालाको गुनासो छ । प्रशासन कार्यालयमा सोमबार आयोजित अन्तरक्रियाका सहभागीहरूले यस्तो विभेद हट्नु पर्ने जोड दिए ।  ५७औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला शक्ति केन्द्र बैतडीकी अध्यक्ष देवु ठगुन्नाले भनिन्,‘जिल्लाको सबै स्थानमा जातिय विभेद कायमै छ । अन्यत्रका कुरा छोडौँ, जिल्ला प्रशासन कार्यालय अगाडिकै एक होटलमा दलितहरूलाई प्रवेश निषेध छ । जिल्लाका कुनै पनि ठाउँमा दलितले होटल सञ्

हुन्छ किन यस्तो विभेद?

यस्ता झिना मसिना कुराहरुमा मात्र अल्झिएर या रुमलिएर  मानिस मानिसका बीचमा हुन्छ किन यस्तो विभेद?