‘सार्वजनिक संस्थाहरू नो एक्सन इज बेस्ट पर्फरमेन्सको मान्यतामा चले’-सुनिता बराल

काठमाडौँ। नेकपा एमालेकी सचेतक सुनिता बरालले भारत पाकिस्तान युद्धको अवस्थाले भूराजनीतिक अवस्था जटिल भइरहेका बेला नेपालका सार्वजनिक संस्थाहरूको प्रभावकारिता कमजोर देखिएको बताएकी छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले भूराजनीतिक अवस्थाबारे विश्लेषण गर्नुपर्ने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको वेबसाइट समेत नखुल्ने भन्दै प्रभावकारितामाथि प्रश्न उठाइन् । उनले भनिन्-‘हाम्रा सार्वजनिक संस्थाहरू नो एक्सन […]