काठमाडौँ । भारत र पाकिस्तानबीच जारी तनावको कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ। बीसीसीआईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको संवेदनशील सुरक्षा परिस्थितिमा खेल जारी राख्नु उचित नहुने ठहर गर्दै १८औँ संस्करणको बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो। आइपीएल २०२५ अन्तिम चरणमा पुगेको थियो र […]