स्याङ्जा । स्याङ्जाको गल्याङ बजारमा दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिब्र गरिएको छ । गल्याङ नगरपालिकाले चाडपर्व लक्षित गरि बजार अनुगमन सुरु गरेको हो । नगरपालिकाले खाद्यान्न, मासु, तरकारी तथा फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । ३० वटा पसलमा अनुगमन गरिएको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी […]