बस्दा खुट्टा हल्लाउने बानी छ ? कसरी छुटकारा पाउने ?

केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने ? चर्चा गरौं । खासमा यो एक स्नायु प्रणालीको रोग हो । गोडा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ । डोपामाइनले सुखको अनुभूति दिलाउँछ । शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यसको असर ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा देखिन्छ । गर्भवती महिलाहरूमा डेलिभरीको अन्तिम दिनहरूमा हर्मो...