छालामा उत्पन्न हुने समस्या मध्ये धेरैलाई सताउने समस्या हो, डन्डिफोर । डन्डिफोरले अनुहारको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । जसका कारण मानिसहरू डन्डिफोर आउन नदिन विभिन्न सावधानी अपनाइरहेका हुन्छन् । डन्डिफोरबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ डन्डिफोर आउने गर्दछ । डण्डिफोरबाट छुटकारा कसरी ? क) डन्डिफोरको समस्या हुने […]