भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी

टीकापुर(कैलाली) । कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई हराउँदै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु […] The post भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एसिया कप : बंगलादेशलाई हराउँदै घरेलु टोली श्रीलंकाको विजयी सुरुवात

१५ भदौ, काठमाडौं । तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंका ९२ बलमा ५ चौका र […]

चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र […]

एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ - दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ । पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ । चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

सेनेगललाई हराउँदै नेदरल्याण्ड्स विजयी

फिफा विश्वकप २०२२ को तेस्रो खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । दोहाको अल थुमामा रंगशालामा सोमबार राति सेनेगललाई २ – ० गोल अन्तरले हराउँदै नेदरल्याण्डले जित हात पारेको हो । खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका कोडी गाक्पोले हेडिङ गर्दै पहिलो गोल गरेका थिए । त्यसपछि फेरि इन्जुरी समयमा क्लासेनले अर्को गोल गरे । समूह ए मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ । यो जितसँगै नेदरल्याण्डले ३ अंक जोडेको छ ।

कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

दाेहा । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा […] The post कतारलाई हराउँदै नेपालको विजयी सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक.

घोराही उपमहानगर : गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए। उनले...

इलामको माई नगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाण्डौं – इलामको माई नगरपालिकाको मेयरमा सत्ता गठबन्धनलाई हराउँदै एमालेका खम्बसिं लिम्बु विजयी हुनु भएको छ ।  लिम्बु ८ हजार १ सय ३२ मतसहित विजयी हुनु भएको हो । विजयी लिम्बुको निकटतम प्रतिस्पर्धी माओवादीका धनकुमार लिम्बुले भने ६ हजार ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।  यस्तै उपमेयरमा पनि एमालेकै हिमा भण्डारीले सात हजार आठ सय ७५ मत प्राप्त गरेर विजयी हुनु भएको छ । निर्वाचन आयोगको प्रकाशित नतिजा अनुसार नेपाली कांग्रेसका हेमबहादुर लिम्बुले भने ६ हजार ३ सय ३६ मत प्राप्त गर्नु भएको छ ।

एमालेलाई हराउँदै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

काठमाडौं : उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विजयी भएको छ। उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाले ४ हजार ९ सय ४२ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका गोपालबहादुर खत्रीलाई ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी शोभाकुमारी मगरलाई पराजित गर्दै कांग्रेसका जितबहादुर खड्का विजयी भएकी छन्। खड्काले ४ हजार ६४८ मत ल्याउँदा एमालेकी मगरले ३ हजार ८६३ मात्र मत ल्याएकी थिइन्।&nb

एकीकृत समाजवादीले खाता खोल्यो, एमालेलाई हराउँदै प्यानलै विजयी

बझाङ, बैशाख ३१ । सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)ले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो। एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले ४ सय ४० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत मात्रै प्राप्त गरेका छन्।

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै कोलकाताको विजयी सुरुवात

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो । पहिलो खेलमा चार पटकको विजेता चेन्नई कोलकातासँग पराजित भयो । १ सय ३२ रनको विजयी लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । कोलकाताका अजिक्या रहाणेले सर्वाधिक ४४ रन बनाए । चेन्नईका ड्वेन ब्राभोले ३ तथा मिचेल सान्टनारले एक विकेट लिए । वानखडे मैदान मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्...