युक्रेनलाई निरन्तर सहयोग र समर्थन रहने बेलायतका प्रधानमन्त्री सुनकको प्रतिबद्धता

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । फोन वार्तामा दुई देशबीचको सम्बन्ध तथा आउँदा दिनमा सहयोग निरन्तरताबारे कुराकानी भएको छ । प्रधानमन्त्री सुनकले युक्रेनी नागरिकप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन निरन्तर रहने बताएका समाचार संस्था एएनआईले जनाएको छ ।  बेलायतका प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र नागरिकप्रति निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्र...

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपतिलाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकको आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । […]

‘वर्षौँ लम्बिने युद्धमा युक्रेनलाई सहयोग जारी राख्नुपर्छ’

वासिङटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टनवर्गले वर्षौँ लम्बिने युद्धमा युक्रेनलाई निरन्तर सहयोग र समर्थन दिलाउन पश्चिम जगत् तयार रहनुपर्ने बताएका छन् । उनले युद्धको खर्च निकै उच्च रहेको तर मस्कोलाई आफ्नो सैनिक लक्ष्य प्राप्त गर्न दिनु त्यो भन्दा महँगो हुने पनि बताएका छन् ।  बेलायतका प्रधानमन्त्री...

स्विडेन र फिनल्यान्डलाई सुरक्षा सहयोग गर्ने बेलायतको आश्वासन

स्टकहोम । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले स्विडेन र फिनल्यान्डलाई अघि सारेको आपसी सुरक्षा आश्वासनले कसरी युरोपेली प्रतिरक्षाको आकार फैरिँदैछ भन्ने देखाउने छन् । ती दुवै मुलुकले नेटोको सदस्यता लिन आवेदन दिनेबारे सोच्दैछन् । बेलायतले अहिले दुवैलाई सैनिक समर्थन गर्ने प्रस्ताव राखिरहेको छ । यो नेटोका सदस्यहरूले एकले अर्कालाई दिने वैधानिक र...