चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमण कति सफल? दक्षिण एसिया भ्रमणमाथि उनीसँगको अन्तर्वार्ता

पछिल्लो साता दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गरेर उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी स्वदेश फर्किए। उनले यसबिच इस्लामावादमा आयोजिन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनको विदेश मन्त्रीस्तरीय ४८ औं बैठकमा सहभागी भए। उनको दक्षिण एसिया भ्रमणका विषयमा चीनको केन्द्रीय सञ्चार माध्यममा अन्तर्वार्ता दिएका छन्। नेपालमा उनको भ्रमण कति…

सम्बन्धित सामग्री

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : एमसीसी र बीआरआईबारे छलफल

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा सेन्टर फर सोशल इन्क्लुजन एण्ड फेडर्लिज्म (सामाजिक समावेशीकरण र संघीयता केन्द्र) ले बीआरआई र भूराजनीति जोखिम र अवसर, नेपाल–चीन सिमापार सम्बन्ध तथा नेपाल–चीन व्यापार, पारवहन र यातायातका विषयमा छलफल गरेको छ ।  केन्द्रले आयोजना गरेको कार्यक्रमले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालमा आगामी महाशक्ति प्रतिस्पर्धाको प्रभावलाई जोड दिएको हो । नेपालमा वासिङ्टन र बेइजिङले गरिरहेको कूटनीति अभ्यास विरोधाभासी रहेको उ

चिनियाँ विदेशमन्त्री वाङ यी यसपाली शिवपुरीमा हाइकिङ जाँदैछन्

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो । चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ । […] The post चिनियाँ विदेशमन्त्री वाङ यी यसपाली शिवपुरीमा हाइकिङ जाँदैछन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल भ्रमणअघि ‘सरप्राइज’ दिँदै भारत पुगे चिनियाँ मन्त्री वाङ

दिल्ली । नेपाल भ्रमण अगाडि बिहीबार राति दिल्ली पुगेका चिनियाँ विदेश मन्त्री वाङ यिले भारतमा सोचेजस्तो न्यानो स्वागत नपाएको भारतीय मिडियाहरुले जनाएका छन् । भारत र चीन दुवै पक्षले यस भ्रमणबारे आधिकारिक रुपमा घोषणा नगरेको हुँदा यसलाई ‘सरप्राइज भिजिट’ पनि भनिएको छ । मन्त्री वाङलाई केहीदिन अगाडि यसबारे प्रश्न गर्दा...