नेपाल भ्रमणअघि ‘सरप्राइज’ दिँदै भारत पुगे चिनियाँ मन्त्री वाङ

दिल्ली । नेपाल भ्रमण अगाडि बिहीबार राति दिल्ली पुगेका चिनियाँ विदेश मन्त्री वाङ यिले भारतमा सोचेजस्तो न्यानो स्वागत नपाएको भारतीय मिडियाहरुले जनाएका छन् । भारत र चीन दुवै पक्षले यस भ्रमणबारे आधिकारिक रुपमा घोषणा नगरेको हुँदा यसलाई ‘सरप्राइज भिजिट’ पनि भनिएको छ । मन्त्री वाङलाई केहीदिन अगाडि यसबारे प्रश्न गर्दा...

सम्बन्धित सामग्री

स्वदेश फर्किए विदेशमन्त्री वाङ

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन्।उनलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली विमानस्थल पुगेको थियो। भ्रमणको अन्तिम दिन आज वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाच

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ । उनको […] The post चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

वाङ यीको नेपाल भ्रमण : सवारी डाइभर्सन नगरिने, विमानस्थलमा प्राथमिकता

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आइपुग्दै छन्। उनी तीन दिनको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीबाट काठमाडौँ आउन लागेका हुन्। वाङ नेपाल भ्रमणका क्रममा आउँदा राजधानी काठमाडौंको ट्राफिक व्यवस्थामा केही झन्झट हुने धेरैले अनुमान गरेका छन्। तर, महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार भने सवारी डाइभर्सनजस्ता कुराको कुनै तयारी […]

चिनियाँ विदेशमन्त्री वाङ यी तेस्रो पटक नेपाल आउँदा कुन ठाउँमा हाइकिङ जालान् ?

काठमाडौं, ९ चैत :  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । पाकिस्तान, भारत हुँदै उनी शुक्रबार नेपाल आइपुग्ने छन् । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सधै विशेष रहने गर्छ । यसपटक शुक्रबारबाट सुरु हुने वाङको नेपाल भ्रमण […]

चिनियाँ उच्चस्तरीय पाहुनाको नेपाल भ्रमण, के के छन् एजेण्डा ?

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाङ […]

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा ?

चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् ।यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाड उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीन दिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहित सात जनाको टोली आउने तय

चैत्र ११ गते चिनिया विदेशमन्त्री वाङ नेपाल आउने पक्का

काठमाडौं, ७ चैत्र । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत्र ११ गते नेपाल भ्रमण आउने भएका छन् । मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने निश्चित भएको जानकारी दिएको हो । मन्त्री वाङले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा […]

चिनियाँ विदेशमन्त्री वाङ यि नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यि चैतकाे दाेस्रो हप्ता नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । उहाँकाे भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्नुहुने भएकाे छ । भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ […]