चिनियाँ विदेशमन्त्री वाङ यी यसपाली शिवपुरीमा हाइकिङ जाँदैछन्

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो । चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ । […] The post चिनियाँ विदेशमन्त्री वाङ यी यसपाली शिवपुरीमा हाइकिङ जाँदैछन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए। बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए […]

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीकाे हाइकिङ (रुटसहित)

तीन दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी अहिले हाइकिङमा निस्केका छन् ।

शिवपुरी-नागार्जुन पदयात्रामा चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौं, चैत १२। तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल अहिले नेपालमा रहेका छन् । चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ । अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा निस्कदैनन् । तर नेपाल भ्रमणमा आएको बेला उनी हाइकिङ गर्न छुटाउँदैनन् । नेपालका सुन्दर […]

चिनियाँ विदेशमन्त्री वाङ यी आज शिवपुरीमा हाइकिङ जाँदै

शनिबार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाने भएका हुन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ जाँदै

काठमाडौँ – तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्। वाङ शनिवार बिहान हाइकिङ जाँदैछन्। शनिवार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाँदैछन्। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए। शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। वाङले […]

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, तस्बिरमा हेर्नुहोस्

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् ।  विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछ

चिनियाँ विदेशमन्त्री वाङ यी तेस्रो पटक नेपाल आउँदा कुन ठाउँमा हाइकिङ जालान् ?

काठमाडौं, ९ चैत :  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । पाकिस्तान, भारत हुँदै उनी शुक्रबार नेपाल आइपुग्ने छन् । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सधै विशेष रहने गर्छ । यसपटक शुक्रबारबाट सुरु हुने वाङको नेपाल भ्रमण […]