अझै बनेन भेरी नदीमा पुल – देशसञ्चार

जाजरकाेट – ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन। विसं २०७३ असार ३१

सम्बन्धित सामग्री

८ वर्षमा पनि बनेन पुल, कहिले बन्ला कुन्नि !

सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ।

८ वर्षमा पनि बनेन पुल, कहिले बन्ला कुन्नि !

सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ।

सहमति नपाउँदा बनेन पुल

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि स्थानीयवासी ११ पटक परराष्ट्र मन्त्रालय पुगेका छन् तर पनि सहमति प्राप्त हुन सकेको छैन । आठ वर्षअघि नै झोलुङ्गे पुलको विस्तृत अध्ययन प्रतिवेदन तयार भए पनि भारतको सहमतिका लागि पहल नहुँदा पञ्चेश्वरस्थित महाकाली नदीमा पुल बन्न नसकेको हो ।

ठेक्का लिएको सात वर्षसम्म पनि भेरी नदीमा पुल बनेन

ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि …

उद्घाटन गरेको १२ वर्षसम्म पनि बनेन बागमती नदीमा पुल

काठमाडौं । रौतहटको वडहर्वा स्थित बागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयबासी मारमा परेका छन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित वागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरु मारमा परेका हुन् । बागमती नदीमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको […]

११ वर्ष बित्यो, कान्द्राको पुल बनेन

धनगढी । कैलालीको कान्द्रा नदीमा निर्माणाधीन पुल ११ वर्षमा पनि बन्न सकेन । जिल्लाको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल अधुरै छोडेर सम्पर्कबिहीन भएपछि ११ वर्षदेखि बन्न नसकेको हो । हालसम्म चौथो पटक म्याद थप हुँदासमेत एक सय मिटर लामो पुल बनाउन नसकेका साल्पा÷शेर्पा–लामा–विरुवा जेभी नामक निर्माण कम्पनीका प्रतिनिधी सम्पर्कबिहीन […] The post ११ वर्ष बित्यो, कान्द्राको पुल बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक.

ठेकेदारको लापरबाहीले कर्णाली नदीमा पुल बनेन

पाँच वर्षअघि सम्झौता गरिएको पक्की पुल नबनेपछि स्थानीयलाई राहत दिन गाउँपालिकाले बेलिब्रिज बनाउने तयारी थाल्यो मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा संघीय सरकारले बनाउन सुरु गरेको पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारले बेलिब्रिज...

३६ महिनामा बन्नुपर्ने  पुल आठ वर्षमा पनि बनेन

शिलान्यास भएको आठ वर्ष बित्दा पनि बागमती नदीमा पुल निर्माण हुन सकेको छैन । ३६ महिनामा निर्माण सक्ने गरी २६ असार

३६ महिनामा बन्नु पर्ने पुल ८ वर्षमा पनि बनेन

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि  पुल निर्माण कार्य सम्पन्न भएको छैन । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ...

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]