सहमति नपाउँदा बनेन पुल

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि स्थानीयवासी ११ पटक परराष्ट्र मन्त्रालय पुगेका छन् तर पनि सहमति प्राप्त हुन सकेको छैन । आठ वर्षअघि नै झोलुङ्गे पुलको विस्तृत अध्ययन प्रतिवेदन तयार भए पनि भारतको सहमतिका लागि पहल नहुँदा पञ्चेश्वरस्थित महाकाली नदीमा पुल बन्न नसकेको हो ।

सम्बन्धित सामग्री

भारतले सहमति नजनाउँदा महाकालीमा बनेन पुल

बैतडी,चैत १३ – महाकाली नदीमाथि झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक निराश भएका छन् ।...