ठेकेदारको लापरबाहीले कर्णाली नदीमा पुल बनेन

पाँच वर्षअघि सम्झौता गरिएको पक्की पुल नबनेपछि स्थानीयलाई राहत दिन गाउँपालिकाले बेलिब्रिज बनाउने तयारी थाल्यो मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा संघीय सरकारले बनाउन सुरु गरेको पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारले बेलिब्रिज...

सम्बन्धित सामग्री

उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् । वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन् ।अहिले उत्तरगङ्गा नदीको बहाव झन् बढेको छ । अहिले रुकुमकोटबाट तकसेराका लागि जाने सवारीसाधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगङ्गा पारिपट्टिबाट अर्को सवारीसाधन फेरेर तक र त

बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्छन् विद्यार्थी

सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

जनकपुर- लामो समयको प्रतीक्षा पश्चात् पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढ्ेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र […]

माछापुच्छ्रेको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन सुरु

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ। माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला,घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो।...

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारतबीच सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर […]

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बता

महाकाली नदीमा पुल बनाउन नेपाल र भारतबीच सम्झाैता

काठमाण्डाै – महाकाली नदीमा पुल बनाउन नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । आज मङ्गलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले दुई देशबीचको आवागमन स...

महाकाली नदीमा पुल निर्माण गर्न भारत तयार

काठमाडौं : नेपालको पश्चिमी सीमाको जिल्ला दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ।भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको ट्वीटरमा लेखेका छन्। यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्ब

डडेल्धुराको सुनखोला नदीमा पुल निर्माण

डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्‍याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको लागतमा ७८ मिटर लम्बाई र १० मिटर चौडाइको सडकमा पक्की पुल बनेपछि आलिताल गाउँपालिकाका २५ हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । पुल […]

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]