काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारस्थित ललिता निवासको ११५ रोपनी जग्गा कब्जा घोषणा गरेको छ। सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीले कब्जा भएको जग्गा पार्टी मातहत ल्याइएको दाबी गरेको छ।
ललिता निवासको राष्ट्रियकरण भइसकेको जग्गा भूमाफियाको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्न...