विश्व औलो दिवस : ‘लामखुट्टेको टोकाइबाट बचौं औलोबाट जोगिऔं’

काठमाडौं । आज विश्व औलो दिवस नेपालमा पनि ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ पश्चात नेपालमा औलो महामारीको रुपमा देखिएको छैन । त्यसयता सो...

सम्बन्धित सामग्री

खुला सीमा नाका र भौगोलिक विकटता औलो निवारणका चुनौती

काठमाडौँ- ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस मनाइएको छ । नेपालमा पनि आज विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मन...

‘औलो नियन्त्रणमा सरकारले सफलता हासिल गर्‍यो’

काठमाडौं । ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार विश्व औलो दिवस मनाइएको छ । नेपालमा पनि मंगलबार विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले […]

अझै छ ज्यानमारा औलो

औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नारासहित विश्व औलो दिवस २५ अप्रिल २०२२ मनाइएको छ । जुन विश्व स्वास्थ्य संगठनले २००८ देखि मनाउने घोषणा गरेको हो । सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य लिएको छ । तर, अहिले पनि यही रोगलाई स्वास्थ्यकर्मीको […] The post अझै छ ज्यानमारा औलो appeared first on राजधानी राष्ट्रिय दैनिक.

कैलालीमा औलो परीक्षण शिविर सम्पन्न

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा लक्षित समुदायका व्यक्तिहरुको लागि औलो परीक्षण शिविर सम्पन्न गरिएको छ  । विश्व औलो दिवस २०२२ को “औलोको भार कम गर्न नयाँ पनमा जोड दिऔं र जीवन बचाऔँ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा औलो जोखिम क्षेत्र, सीमान्तकृत समुदाय, सेवाको पहुँचमा नभएका व्यक्तिहरुको लागि धनगढी जुगेडास्थित इट्टा उधोगहरु र वडा नं.१० जुगेडा राना गाउँमा औलो परीक्षण गरेको हो ।१० गतेदेखि १२ गतेसम्म गरि तिन दिन स्वास्थ्यकर्मीहरुको टोलीले

होसियार ! यस्ता लक्षण देखिए औलो रोग हुनसक्छ

आज विश्व औलो दिवस ।  नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा चार सय थरी लामखुट्टे पाइन्छ । तर, सबै लामखुट्टेले औलो रोग सार्न सक्दैनन् । यद्यपि कुन लामखुट्टेले टोक्दा औलो सर्छ भन्ने जानकारी सर्वसाधारणमा नहुने भएकाले जुन लामखुट्टे भएपनि त्यसबाट बच्न अति उपयुक्त हुन्छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै

आज ‘विश्व औलो दिवस’ मनाइँदै

काठमाडौँ- ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य […]

आज विश्व औलो दिवस, “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ मनाइँदै

काठमाडौं आज विश्व औलो दिवस । सरकारले अन्य वर्ष झै यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरि मनाउने भएको छ । “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन थालेको ...

आज विश्व औलो दिवस

काठमाडौं : आज विश्व औलो दिवस। यस वर्षको दिवसको नारा 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने तय गरिएको छ।कोरोना भाइरसको संक्रमण र जोखिम बढेको कारण कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्। नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्ला वर्षमा निवारण उन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। औलो निवारणका लागि विगतमा गरिएका प्रयासको फलस्वरुप सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख

कोरोनासँगै औलो नियन्त्रणमा चुनौती

काठमाण्डाै - आज विश्व औलो दिवस । 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने नाराका साथ मनाइँदै छ।   मलेरिया समेत भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाउँछ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न...

औलो दिवस मनाइयो

विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाइयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो ।