एएफसी क्वालिफायर्सअघि उज्बेकिस्तानमा नेपाली टोलीका प्रशिक्षकको प्रतिकृया: युवा खेलाडीको उपस्थितिले उर्जा थपेको छ

काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोली एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्नका लागि उज्बेकिस्तानमा छ। नेपाली टोलीले भोलि फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। खेलअघि नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले टिममा नयाँ र युवा खेलाडीको सहभागिताले उर्जा थपेका बताएका छन्। 'नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो,…

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीबाट ३ खेलाडीको डेब्यु

१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट तीन खेलाडीले डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको खेलमा युएई विरुद्ध नेपालका छिरिङ गुरुङ, योगेश गुरुङ र अन्जन राईले डेब्यु गरेका हुन् । बिहीबार राति दुबईको अल मोक्तोम स्टेडियममा भएको समूह एचको उक्त खेलमा नेपाल युएईसँग […]

महिला खेलाडीको बिदाई

काठमाडौं । जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागि हुने नेपाली महिला टोलीलाई आइतबार बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाई गरेको हो । टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण […]

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई

काठमाडौं– एएफसी यू-२० महिला एसियन कप-२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गरिएको हो ।   नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब […]

एन्फाको लापरबाही: यु–१७ टोलीको ट्रान्जिट जाँदा १४ आउँदा २४ घण्टा

खेलाडीको सेवासुविधा र उनीहरूका लागि उचित योजनामा चुक्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाही भियतनाममा एएफसी यु–१७ एसिया कप छनोट २०२३ खेल्न जाने टोलीलाई गरेको व्यवहारले थप उदांगो पारिदिएको छ।...

बंगलादेशविरुद्ध नेपालको कप्तानी किरणले गर्ने

काठमाडौँ । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए । गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् । अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको […]

कुवेतविरुद्ध युवा खेलाडीको परीक्षा

कुवेत सिटी । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा ( नेपाली १० बजे) सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो […] The post कुवेतविरुद्ध युवा खेलाडीको परीक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनएसएलका कारण मच्छिन्द्रलाई गोल गर्ने खेलाडीको अभाव !

नेपालका ए डिभिजन लिग क्लब मच्छिन्द्रले मंगलबार एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकाको क्लब ब्लू स्टारसँग खेल्यो । पहिलो पटक एएफसी कप छनोट खेलेको मच्छिन्द्र ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित हुँदै प्लेअफबाट नै बाहिरियो । नेपालका लिग च्याम्पियन क्लब श्रीलंकाको क्लबविरुद्ध फिक्का भयो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लू स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले एक–एक गोल गरे । यता मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले इन्ज्युरी समयमा एक गोल फर्काए

नेपाली फुटवल टिम ताजकिस्तान प्रस्थान

नेपाली फुटबल खेलाडीको टिम एएफसी एशियाली कपको छनोट चरणमा खेल्न ताजकिस्तान प्रस्थान गरेका छन् ।

एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण

काठमाडौँ– एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन । टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् । बिहीबार […]

किरण एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

२० चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो भएका […]