चीनका राष्ट्रपति सी जिनपिङले ताइवानसँगको ‘पुनः एकीकरण’ प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । ताइवानसँगको एकीकरण प्रक्रिया शान्तिपूर्ण रुपमा प्राप्त गर्नुपर्ने उनले बताएका छन्। तर उनले चिनियाँ नागरिकसँग पृथकतावादको विरोध गर्ने ‘सम्मानित परम्परा’ रहेको चेतावनी पनि दिए। चिनियाँ राष्ट्रपति सीको टिप्पणीको जवाफमा ताइवानको राष्ट्रपति कार्यालयले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ। ताइवान आफूलाई […]