चिनियाँ राष्ट्रपति सी जिनपिंग नेतृत्वमा बलियो रुपमा कायम छन् । दशकमा दुई पटक हुने नेतृत्व सम्बन्धी बहसमा उनी बलियो रुपमा रहेका छन् र आफ्ना सहयोगीहरुको नयाँ समूह निर्माण गर्न सफल भएका उनी ऐतिहासिक तेस्रो कार्यकालका लागि तयारी अवस्थामा रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले पोलिट्ब्युरो स्थायी कमिटिका चार शीर्ष पद र केन्द्रीय समितिका आधा […]