जिल्लाको पहाडी गाउँपालिका बंगलाचुलीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको छ । बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको हो । निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्न नसक्दा यस प्रकारको समस्या भएको बताइएको छ । पहाडी क्षेत्रमा उत्पादन भएका वस्तु भण्डारणका लागि सहजता होस् भनेर उक्त स्थानमा कोल्ड स्टोर निर्माण गरिएको […]
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जिल्लाको एउटा पुल उद्घाटन नहुँदै ७ वर्ष अघि भत्कियो।जिल्लाको आधा भूगोल जोडने पुल बनाउने कम्पनीलाई न त कारबाही नै भयो। न त पुल पुनः निर्माण भयो।...
सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ । दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर लाखौं सरकारी रकमको दुरुपयोग भएको छ । हिउँदका दिनमा भन्दा वर्षायाममा आउने बाढीले त्यस क्षेत्रका स्थानीयहरुको आवत जावतमा कठिनाई भएपछि दुई वर्ष अगावै खारखोलामा स्ल्याव […]
दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए ।केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन । २०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही स
कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।...
मुगु– हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको […]
हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किँदा निर्माण कार्य अझै
७ पुस, दाङ । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता […]
जिल्लामा निर्माण हुन थालेको नाचघर निर्माण सम्पन्न नहँुदै भत्किएको छ । घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधीन अवस्थामा रहेको खुला नाचघर भत्किएको हो । लगातारको वर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणाधीन अवस्थामा रहेको नाचघरको संरचना भत्किएको हो । घोरदौरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत वर्ष सांस्कृतिक डबली (खुला नाचघर) निर्माण गरिएको थियो । नाचघर […]