लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो ।
लमजुङ : गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ। विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो।पीडित पक्षले कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि गएराराति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो। सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ ।
बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र ...
ईश्वर थापा
धनकुटा : धनकुटामा गत बिहीबारदेखि स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा १६ घण्टाका लागि हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको दैनिकीमा असर परेको भन्दै सोमबार अपराह्न ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म निषेधाज्ञा हटाएको हो।
स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि १६ घण्...