लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

सम्बन्धित सामग्री

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

दोधारा चाँदनी, ११ असोज । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको जानकारी दिए । “अनुमति प्राप्त भइसकेको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी […]

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु

लमजुङ – नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो । सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती […]

मनमोहनले वैशाखदेखि प्राविधिकतर्फ पढाइ सुरु गर्ने

धनकुटा – विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ वर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातकतहको इन्जिनियरिङको पढाइ सुरु गर्ने भएको छ । धनकुटामा पत्रकार, शिक्षक प्रतिनिधी र विद्यार्थी संग अन्तक्रिया गर्दै विश्वविद्यालयलेका डिन डा. प्रचण्डमान प्रधानले जानकारी दिए ।आगामी वैशाखदेखि ४ वर्ष सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको अध्यापन सुरु गर्न आवश्यक सवै तयारी अघि […]

काठमाण्डौ विश्वविद्यालयले बीटेकएडको पढाइ सुरु गर्ने

काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड) को पठनपाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आज आइतवार पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिएको हो । प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्न पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले जानकारी दिनुभयो । नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झन्डै ...

जुम्लामा डाक्टरी पढाइ सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा सञ्चालन भइरहेको एमबीबीएसको औपचारिक उद्घाटन गरेकी छन् । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले एमबीबीएसलगायत (बी फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका कार्यक्रमको ताम्रापत्र अनावरण गर्दै शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी हुन् ।साथै राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा निर्माण भइरहेको शैक्षिक तथा प्रशासनिक भवनको पनि शिलान्यास गरेकी छन् । कार्यक्रमलाई […]

कर्णालीमा पहिलाे पटक एमबिबीएस पढाइ सुरु

आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्यापन सुरु भएकाे छ। कर्णालीमा पहिलोपटक एमबिबीएसको पढाइ सुरु भएकाे हाे।

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सुचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।     विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा