यस्तो छ नेपालविरुद्ध खेल्ने भारतको टोली

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली काठमाडौंमा छ । नेपालले दशरथ रंगशालामा विहीबार र आइतबार गरेर भारतविरुद्ध दुई खेल खेल्दैछ । भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाचले नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय बलियो टोलीको घोषणा गरेका थिए । कप्तान सुनील क्षेत्रीसहित साफ च्याम्पियनसिप खेल्ने टोली नै नेपाल आइपुगेको छ । […]

सम्बन्धित सामग्री

पिएमकप खेल्ने लुम्बिनीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पुष पहिलो सातादेखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । सरस्वती घर्तीमगरको कप्तानीमा घोषणा टोलीमा कृतिका मरासिनीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । चमेली चौधरीलाई समेट्दै टोली घोषणा गरेको छ । टोलीमा खासै परिवर्तन भने गरेको छैन । पिएमकप महिला पुष ५ […] The post पिएमकप खेल्ने लुम्बिनीको टोली घोषणा first appeared on हाम्रो खेलकुद.

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेकोछ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेकोछ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट नखेल्ने भएका […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

प्रधानमन्त्री कप खेल्ने कर्णालीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप […]

विपिनको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने गण्डकीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवयीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीले अलराउन्डर विपिन खत्रीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा खेलाडी अर्जुन कुमाल देखि अनुभवी ब्याटर विधान श्रेष्ठ सम्मका खेलाडी छन् । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म […]

पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली

एजेन्सी – पाकिस्तान २ सय टि२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ । आइतबार राती सात टि२० आई खेलको सिरिज अन्तर्गत चौथो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली बनेको हो । २००६ देखि टि२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा […]

टि२० विश्वकप खेल्ने दक्षिण अफ्रिकाको टोली घोषणा

एजेन्सी – दक्षिण अफ्रिकाले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । टेम्बा बभुमाको कप्तानीमा दक्षिण अफ्रिकाले विश्वकप खेल्ने टोली घोषणा गरेको हो । दक्षिण अफ्रिका प्रमुख ब्याटर रास्सी भान डर डुसेन भने टि२० विश्वकप टोलीमा छैनन् । क्रिकेट दक्षिण अफ्रिकाले डुसेन चोटका कारण बाहिरिएको जनाएको छ । […]

२५ वर्षपछि पाकिस्तानमा खेल्ने अष्ट्रेलिया टोली घोषणा

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले करिब २५ वर्षपछि पहिलो पटक पाकिस्तानमा खेल्ने तीन टेस्ट सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा आफ्नो पहिलो रोजाईको टोली पाकिस्तान पठाउने भएको छ । अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत तीन टेस्ट, आइसिसी क्रिकेट विश्वकप सुपर लिगको तीन ओडिआई र एक टि२० आई खेल्ने […]

टि२० विश्वकप छनोट खेल्ने क्यानडाको टोली घोषणा

एजेन्सी – क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपालको समूह बी मा रहेको क्यानडाले नवनित धालिवालको कप्तानीमा बलियो टोली घोषणा गरेको छ । क्यानडाको टोलीमा वेस्टइन्डिज मूलका अलराउन्डर रयान खान पठान र पूर्व पाकिस्तानी तीव्र गतिका बायाँ हाते बलर कलिम सना लगायतका खेलाडी छन् । क्यारेवियन […]

नेपालविरुद्ध खेल्ने अमेरिका टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । डेढ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ । अमेरिकाले त्रिकोणात्मक ओडिआई सिरिजअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्ने भएको छ । अमेरिकाले अन्तिम पटक २०२० फेब्रुअरीमा नेपालमा त्रिकोणात्मक ओडिआई […]