नेपालविरुद्ध खेल्ने अमेरिका टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । डेढ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ । अमेरिकाले त्रिकोणात्मक ओडिआई सिरिजअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्ने भएको छ । अमेरिकाले अन्तिम पटक २०२० फेब्रुअरीमा नेपालमा त्रिकोणात्मक ओडिआई […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

३१ वैशाख, काठमाडौं । नेपालकै समूहमा रहेको नेदरल्यान्ड्सले अर्को महिनादेखि अमेरिका र वेष्टइण्डिजमा सुरू हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । स्कट एडवार्ड्सको कप्तानीमा घोषणा टोलीमा डच टोलीका प्रमुख खेलाडी फर्किएका छन् …

विश्वकप खेल्ने नेपाली टोली घोषणा - NepaliPatra

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा […]

विश्वकपलाई छानिए क्रिकेटर

साताअघि (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने १६ सदस्यीय टोली घोषणा गरेको थियो । यहींबाट उत्कृष्ट १५ खेलाडीले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने निश्चित जस्तै थियो ।

कस्तो छ विश्वकप खेल्ने नेपालको टोली ?

१९ वैशाख, काठमाडौं । नेपालले अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ …

टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा कमल र सागर पनि

१९ वैशाख, काठमाडौं – नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तीव्र गतिका बलर …

१२ खेलाडीको स्थान लगभग पक्का, ३ का लागि ८ जनाको प्रतिस्पर्धा !

१८ वैशाख, काठमाडौं । अर्को महिना अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने देशहरुले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गर्न थालेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भोलि बुधबारसम्म सहभागी सबै …

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेकोछ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेकोछ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट नखेल्ने भएका […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.