काठमाडौं । आफ्नो सन्तानलाई सफल भएको देख्न सबै अभिभावकले चाहन्छ । तर, सबैको सन्तान किन सफल हुँदैन ? यसको दुईवटा कारण छ, सन्तानको क्षमता बुझ्न नसकेर वा पहिचान गरेर पनि त्यसलाई वास्ता नगर्दा । सिटिजन्स बैंकले एउटा यस्तै मनछुने भिडियो बनाएको छ । जसले लाखौं अभिभावकलाई यही सन्देश दिएको छ । भिडियोमा एकजना नेहा नाम गरेकी केटी हुन्छिन्, जसलाई ‘कुकिङ’ मा निकै सोख हुन्छ । मिठो मिठो खाने सोखकै कारण घरमा बस्दाबस्दै उनी निकै राम्रो कुक बनिसकेकी हुन्छिन् । तर, उनकी आमाले उनको त्यो क्षमतालाई क