सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पार्टनर फर प्रोग्रेस फेसबुक भिडिओ प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरेको छ । १८ वर्षदेखि बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र आषाढमा पार्टनर फर प्रोग्रेस (#partnerforprogress), हजुरको प्रगतिको सहयात्री नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा […]

सम्बन्धित सामग्री