नेदरल्याण्डमा १३ जना हवाई यात्रुहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण अफ्रिकाबाट फर्केका यात्रुहरुमा परीक्षण गर्दा १३ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो । उनीहरु शुक्रबार आम्स्टर्डममा आएका थिए । अधिकारीहरुले दुईवटा उडानबाट आएका ६ सय जना यात्रुहरुको परीक्षण गरेका थिए । जसमध्ये ६१ जनामा कोरोना संक्रमण देखिएको थियो । १३ जनामा ओमिक्रोन भेरियन्ट […]