टस जितेर पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तान र अष्ट्रेलिया दुबैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । […]

सम्बन्धित सामग्री

टिम डेविडको अष्ट्रेलिया क्रिकेट टोलीमा डेब्यू, पन्त र बुमराह बेन्चमा

एजेन्सी – अष्ट्रेलियाबीच तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मोहालीमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाले टिम डेविडलाई डेब्यू दिएको छ । सिंगापुरबाट उनले टि२० आई खेल भने खेलि सकेका छन् । अष्ट्रेलियाबाट मौका नपाएपछि डेविडले […]

टि२० विश्वकप फाइनल : अष्ट्रेलियाले टस जित्यो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छन् । न्युजिल्यान्डले आज टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर डेभन कन्वे चोटका कारण टोलीमा छैनन् । कन्वेको स्थानमा विकेटकिपर टिम सिफर्ट […]

श्रीलंकाविरुद्ध अष्ट्रेलिया टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत समूह ए को खेलमा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । अष्ट्रेलियाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका […]

दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हालसम्म टि२० विश्वकप जित्न नसकेका यी दुई टोलीलाई यस पटक सेमिफाइनल सम्म पुग्नै चुनौती […]