अमृता अनमोल

पोखरी खन्ने किसान नहुँदा रूपन्देहीलाई मत्स्य जोन बनाउन विनियोजित अनुदानसहितको बजेट फिर्ता भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगतको ९ करोड ७५ लाख रुपैयाँ बजेट फिर्ता भएको हो ।

सम्बन्धित सामग्री

अमृता अनमोल/बुटवल

कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा)को लुम्बिनी प्रदेशबाट कार्यान्वयन थालिएको छ । १० अर्ब रुपैयाँ लागतको कार्यक्रमबाट लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने बताइएको छ ।

सञ्चारीका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल

रुपन्देही । सञ्चारीका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसम्मत निर्वाचित भएकी छन् । बुटवलमा शनिवार आयोजित प्रदेशको तेस्रो साधारण सभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषाकिरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, […]

सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल

सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।बुटवलमा आज  अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएको निर्वाचनका संयोजकत्व भरत केसीले जानकारी दिए ।यसअघि आजै समूहको साधारण सभा उद्घाटन कार्यक्र

सञ्चारिका समूह लुम्बिनीमा नयाँ नेतृत्व

५ चैत,बुटवल । सञ्चारिका समूहको लुम्बिनी प्रदेश अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित भएकी छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिवमा मेनका कुमारी चौधरी, सचिवमा माया केसी र कोषाध्यक्ष उषाकिरण पन्थ सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा रिया बस्नेत, विष्णु खनाल, लक्ष्मी बिक, सरिता थारु, अनिता खत्री, रेनुका गिरी, लक्ष्मी तिमिल्सिना, […]

शिलापत्रकर्मी भारतीसहित तीन पत्रकार पुरस्कृत

समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल (कान्तिपुर), रमेश भारती (शिलापत्र) र अनिल अधिकारी (साझा सवाल)लाई पुरस्कृत गरेको हो ।

शिलापत्रकर्मी भारतीलाई श्रम रोजगार पत्रकारिता पुरस्कार

श्रम रोजगार पत्रकार समूहद्वारा स्थापित यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार शिलापत्रकर्मी रमेश भारती, कान्तिपुरकर्मी अमृता अनमोल र साझा सवालका अनिल अधिकारीले प्राप्त गर्ने भएका छन् ।

अमृता अनमोल

रुपन्देही प्रहरीले अवैध सामान र मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाँउपालिका ३ का शैलेश भर र करण भर रहेका छन् ।

अमृता अनमोल

हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् ।

अमृता अनमोल - Nepal Magazine

nepalmag.com.np is Nepal's no 1 Weekly magazine and Nepal Magazine's official website. Nepal weekly is the country’s fastest growing socio-political news magazine, famous especially for acute political reporting and analysis. Nepal’s weekly circulation figures are at 37,000 copies.