सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएको निर्वाचनका संयोजकत्व भरत केसीले जानकारी दिए ।यसअघि आजै समूहको साधारण सभा उद्घाटन कार्यक्र