कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा)को लुम्बिनी प्रदेशबाट कार्यान्वयन थालिएको छ । १० अर्ब रुपैयाँ लागतको कार्यक्रमबाट लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने बताइएको छ ।
रुपन्देही । सञ्चारीका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसम्मत निर्वाचित भएकी छन् । बुटवलमा शनिवार आयोजित प्रदेशको तेस्रो साधारण सभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषाकिरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, […]
सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएको निर्वाचनका संयोजकत्व भरत केसीले जानकारी दिए ।यसअघि आजै समूहको साधारण सभा उद्घाटन कार्यक्र
५ चैत,बुटवल । सञ्चारिका समूहको लुम्बिनी प्रदेश अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित भएकी छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिवमा मेनका कुमारी चौधरी, सचिवमा माया केसी र कोषाध्यक्ष उषाकिरण पन्थ सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा रिया बस्नेत, विष्णु खनाल, लक्ष्मी बिक, सरिता थारु, अनिता खत्री, रेनुका गिरी, लक्ष्मी तिमिल्सिना, […]
समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल (कान्तिपुर), रमेश भारती (शिलापत्र) र अनिल अधिकारी (साझा सवाल)लाई पुरस्कृत गरेको हो ।
श्रम रोजगार पत्रकार समूहद्वारा स्थापित यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार शिलापत्रकर्मी रमेश भारती, कान्तिपुरकर्मी अमृता अनमोल र साझा सवालका अनिल अधिकारीले प्राप्त गर्ने भएका छन् ।
हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् ।
nepalmag.com.np is Nepal's no 1 Weekly magazine and Nepal Magazine's official website. Nepal weekly is the country’s fastest growing socio-political news magazine, famous especially for acute political reporting and analysis. Nepal’s weekly circulation figures are at 37,000 copies.
पोखरी खन्ने किसान नहुँदा रूपन्देहीलाई मत्स्य जोन बनाउन विनियोजित अनुदानसहितको बजेट फिर्ता भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगतको ९ करोड ७५ लाख रुपैयाँ बजेट फिर्ता भएको हो ।