नेपाल शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा स्थल : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बनेको बताउनुभएको छ । नविन राप्रपा अन्तरक्रिया तथा बृहत पार्टी प्रबेश कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
वीरगन्ज । नेपालको ‘राष्ट्रिय सभा मुलुकले धान्न नसक्ने भएकोले खारेज गरिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । पर्साको वीरगन्जमा भएको राप्रपाको बिशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीय व्यवस्थाको कारण राजनीतिक जनप्रतिनिधि मात्र ३६ हजार बढि भएर मुलुक आर्थिक रुपमा टाट पल्टाई सकेकोले खर्च कटौतिका लागि अब […]
The post राष्ट्रिय सभा खारेज गर्नुपर्छः अध्यक्ष लिङदेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्केका छन् । साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश अध्यक्ष लिङदेन स्वदेश फर्किएका हुन । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए, गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा […]
काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा […]
काठमाडौं, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर गरेका छन्। राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार कपिलवस्तुमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख […]
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ४ दिनको अन्तरालमा दुईपटक मकवानपुर आइपुगे। कात्तिक २४ गते पूर्वी मकवानपुरको चुनावी सभालाई मात्र सम्बोधन गरेर फर्किएका लिङदेन सोमबार पुनः हेटौंडा–१३ को चुनावी सभामा सम्बोधन गर्न आइपुगेका हुन्।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा अन्य दलका अध्यक्षहरू एक दिनमा ३/४ वटा जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न भ्याइरहेका छन् तर विकल्पको रुपमा उभिएको बताउने राप्रपाका अध्यक्ष लिङदेन दोहोर्
काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको छ । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै […]
काठमाडौं, १ बैशाख । विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई अध्यक्ष राजेन्द्र लिङदेनले दोसल्ला ओढाएर स्वागत गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष लिङ्देनले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् । लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् । लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई […]
काठमाडौं, पुष १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताउनु भएको छ । लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गर्नुभयो । स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपाललाई अन्य देशबाट आउनसक्ने खतराबाट टार्नसमेत राजसंस्था […]