काठमाडौं, पुष १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताउनु भएको छ । लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गर्नुभयो । स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपाललाई अन्य देशबाट आउनसक्ने खतराबाट टार्नसमेत राजसंस्था […]