जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामकालागी स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड […]

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय सिरहाले भोली बिदामा पनि सेवा दिने

जनकपुरधाम –जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारले सार्वजनिक बिदा दिएको दिन समेत सेवा प्रवाह गर्ने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गरिने बताए । भोलि बकर ईदका दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका सेवा प्रदान गरिनेछ । गृह मन्त्रालयबाट २०७९ चैत्र ०२ को […]

जिप्रका रौतहटले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक विदाका दिन पनि सेवा प्रवाह गर्ने भएको छ। २०८० सालको सार्वजनिक विदाको दिन प्रवाह गरिने प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।...

बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा प्रवाह

सरकारी कार्यालयमा सामान्यतया बिहान १० बजेदेखि पाँच बजेसम्म सेवा प्रवाह हुन्छ । निजी कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि २४ घण्टा नै सेवा पनि दिइरहेका छन् । तर सरकारी कार्यालयमा (स्वास्थ्य संस्थाबाहेक) यसको कमैमात्र हुने गरेको छ । तर जिल्ला प्रशासन कार्यालय इलाममा भने बिहान सात बजेदेखि राती नौ बजेसम्म सेवा प्रवाह भइरहेको छ । सेवाग्राहीसमेत सोही […]

जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नागरिकता बिहान मात्र दिने

९ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नागरिकता लिने समय परिवर्तन गरेको छ । कार्यालयमा दिउँसो सेवाग्राहीको चाप धेरै बढेपछि प्रतिलिपी नागरिकता बिहान मात्र दिने व्यवस्था गरेको छ । भदौ १० गतेदेखि १६ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपी नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छ । […]

कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु

सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ । सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ […]

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।   नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावल...

सेवाग्राहीको चाप बढेपछि अबेरसम्म सेवा दिँदै जिल्ला प्रशासन कार्यालय रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहिको चाप बढेको छ। दशैं सकिएर कार्यालय खुलेसँगै नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहिको चाप बढेको हो। सेवाग्राहिको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी...