लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस फागुन २४ मा हुने

१२ फागुन, काठमाडौं । यही फागुन अन्तिममा सिन्धुपाल्चोकमा ‘लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । सेना दिवसका अवसरमा गोरखबक्स गणको पहलमा यही फागुन २४ गते बाह्रबिसे नगरपालिका-५ बसेरीदेखि भोटेकोशी गाउँपालिका ३ दुगुनागढीसम्म ट्रेल …

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा तेस्रो लिस्तीकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले दुगुनागढी र लिस्तीकोटको प्रचारप्रसार गर्न ‘तेस्रो लिस्तीकोट-दुगुनागढी’ माउण्टेन ट्रेल रेस प्रतियोगिता गर्ने भएको छ । भोटेकोसी गाउँपालिकाको आयोजना र नेपाली सेनाको गोरखबक्स गण चौताराको सहकार्यमा साढे २४ किलोमिटर लामो ट्रेल रेस हुने भएको हो । पहिलो वर्ष नेपाली सेना र सिन्धुपाल्चोकका विभिन्न स्थानीय सरकारसँगको सहकार्यमा प्रतियोगिता […]

तेश्रो लिस्तीकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

काठमाडौं । नेपाली सेनाले तेस्रो लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले उक्त रेस सञ्चालन गर्ने भएको हो । आज (बुधबार) सेनाले सूचना जारी गर्दै तेस्रो लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ । इतिहास तथा दुगुनागढी र […]

दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड फागुन २१ गते हुने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहदेखि लिस्तीकोट हुदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस प्रतियोगिता यो वर्ष फागुन २१ गते हुने भएको छ। ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तिमाई र दुगानागढीको प्रचार प्रसार एवम् संरक्षण गर्ने उद्देश्यले ट्रेल रेसको आयोजना गदै आएको हो । […]

नेपाल तिब्बत लडाईमा प्रयोग भएको मार्गमा सेनाको माउण्टेन ट्रेल रेस

नेपाली सेनाले यही फागुन २१ गते नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । सेना दिवसका उपलक्ष्यमा हुने प्रतियोगिता दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न …

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न ल

दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

सिन्धुपाल्चोक । सेना दिवस २०७८ को अवसरमा सिन्धुपाल्चोकमा रहेको नेपाली सेनाको गोरखबक्स गण भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगीता सञ्चालन हुने भएको छ । ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि ट्रेल रेस दौड प्रतियोगीताको आयोजना सुरु गरेको थियो । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि प्रतियोगीता सञ्चालन गर्न […] The post दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

माउण्टेन ट्रेल रेस आयोजना

लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ सम्पन्न भएको छ । महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण, विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासिक लिस्तीकोट रेस सम्पन्न भएको हो ।दुगुनागढीको पहिचान, पर्यटन प्रवद्र्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना […]