दुरा मृत्यु प्रकरणमा ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ : लमजुङकी सुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको घटनाका सम्बन्धमा अस्पताल र पीडित परिवारबीच आज छ बुँदे सहमति भएको छ। मृतक दुराको मृत्युका सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुल्ला रहने र दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैका मितिबाट स्थगित गर्ने गरी सहमति भएको हो।सहमतिपत्रमा मृतक दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका भित्र हरेक वर्ष विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।

डाक्टरहरुको प्रश्नः त्रासमा कसरी सेवा दिने ?

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

सरकारसँग ६ बुँदे सहमति गरी चिकित्सकहरुले गरे आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

सरकार र बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं :  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो। सरकारी टोलीका तर्फबाट  डाक्टर पौडेलसहित सदस्यहरू मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्