सरकारी वार्ता टोली र बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

सरकारी वार्ता टोली र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।