काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा बिहीबार बिहानैदेखि टिकट काउन्ट अगाडि सधैंभन्दा बढी भीडभाड देखियो । हातमा कागजपत्र बोकेका थुप्रै बिरामी र बिरामीका आफन्त छट्पटइिरहेका देखिन्थे । फलोअपमा आएका र शल्यक्रियाका लागि आएका बिरामीलाई दर्ता काउन्टरबाट छाप लगाउँदै भित्र पठाइन्थ्यो तर ल्याब परीक्षण तथा अन्य सेवाका बिरामीको पालो लामो समय...