न्याम्स र वीर अस्पताल छुट्याउने प्रस्तावसहितको विधेयक दर्ता

सरकारले देशको पुरानो वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई छुट्याउन लागेको छ। संसद् सचिवालयमा दर्ता भएको 'केही नेपाल ऐन संशोधन विधेयक' मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा संशोधन गर्दै वीर अस्पताल र न्याम्सलाई छुटयाउन लागेको हो।

सम्बन्धित सामग्री

न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा मन्त्रालयका शुक्रबार आयोजित समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र नेपाल सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा रुपक महर्जनले शैक्षिक कार्यक्रम विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो …

भूकम्पबाट घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए।

कोभिड युनिफाइड अस्पताल खारेज

३ वैशाख, काठमाडौं । सरकारले कोभिड महामारीको अन्त्य सँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल हटाएको छ । यो सँगै अब वीर अस्पताल न्याम्स अन्तर्गतकै रुपमा चिनिनेछ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् । सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड […]

न्याम्समा तत्काल पदाधिकारी नियुक्त गर्न वीर अस्पताल कर्मचारी युनियनको माग

काठमाडौँ। वीर अस्पताल कर्मचारी युनियनले न्याम्स पदाधिकारी नियुक्ति गर्न माग गरेको छ। कुलपति एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहकुलपति एवंम स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको हो। युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने तथा […]

वीर अस्पताल भक्तपुरमा विस्तार योजना : ६ वर्षदेखिको बजेट फ्रिज, प्रगति शून्य

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)द्वारा सञ्चालित देशकै जेठो अस्पताल वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्ने सरकारी योजना अलपत्र परेको छ । अस्पताल बनाउन पाँच वर्षअघि नै पाँच सय ७० रोपनी जग्गा प्राप्त...

वीर अस्पताललाई डाबर नेपालको सहयोग, २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । डाबर नेपालले वीर अस्पताल (न्याम्स) लाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त उपकरण सहयोग गरेको डाबर नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । डाबर नेपालकी अध्यष एवं प्रवन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल […]

वीर र ट्रमामा नयाँ निर्देशक र मेसुको चर्चा, को–को छन् आकांक्षी?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुने विषय अहिले निकै चर्चामा छ।

न्याम्स, वीर अस्पताल र ट्रमा सेन्टरमा यस्तो भ्रष्टाचार

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (न्याम्स), त्यस अन्तर्गतका वीर अस्पताल  र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न अनियमितता भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले यहाँ रहेका नीतिगत  र आर्थिक अनियमितता औंल्याएको हो ।  पुरानो संरचनाको २७ लाख खोई ? वीर अस्पतालले आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ५...